दिउँसो नै अकस्मात बाढी आयो र वितण्डा मच्चायो। खोला किनारका घर, गोठ, टहरा, गाडी, मोटरसाइकल सबै बगायो। गाईबस्तु, कुखुरा-बाख्रा, कृषि फार्म केही पनि बाँकी रहेन। बाढी सिधै बस्तीमा पस्यो। खासमा...