काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले आफ्नै वेब पोर्टलबाट सदस्यता खुला गर्न सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई अनुरोध गरेको छ । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिद्वारा गत...