बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

मुम्बईको जितमा बुमराहको रेकर्ड

मुम्बई । ईन्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औँ खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा मुम्बई ५४ रनले विजयी...