बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मालीमा आतंकवादी हमला, दर्जनौँको ज्यान गयो

मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरूले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन्...