काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै उनले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी...