शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

हाम्रै नालायकीपनले समस्या सिर्जना भएका छन् : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले देशमा दुईवटा अतिवादी भाष्य निर्माण गरिएको भन्दै त्यस्ता भाष्यबाट मुक्त भएर समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।  बिहीबार प्रतिनिधिसभा बैठकमा...