सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको ट्यारिफ धम्कीपछि कीर्तिमानी उचाइमा सुनचाँदीको भाउ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका आठ देशमाथि ट्यारिफ लगाउने धम्की दिएपछि विश्व बजारमा अनिश्चितता बढेको छ । यसैको प्रभावस्वरूप सोमबार सुन र चाँदीको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको...