सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंकको प्रतिवेदन : राष्ट्रिय अर्थतन्त्रमा कर्णालीको हिस्सा सबैभन्दा कम

सुर्खेत । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको आर्थिक गतिविधिमा आधारित रहेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले कर्णालीको कृषि, उद्योग र पुँजीगत खर्चमा गिरावट आएको...