बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

क्वालालम्पुर-भैरहवा उडान : नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

काठमाडौँ । नेपाल वायुसेवा निगमले क्वालालम्पुर-भैरहवा उडानले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ । मंगलबार निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गर्दै क्वालालम्पुर-भैरहवा सिधा उडानले पर्यटन प्रबद्धनमा टेवा...