काठमाडौँ । नेपाल वायुसेवा निगमले ६६ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ मनाइएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पूजा आराधना पश्चात् निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आमन्त्रित...