वासिङ्टन डीसी । अमेरिकाले रुस र युक्रेनबिच जारी युद्धलाई कुनै पनि हालतमा अन्त्य गर्ने योजना बनाएको छ । यही कारणले गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस विरुद्धको प्रतिबन्ध खुकुलो पार्ने...