बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउनुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताएका छन् ।  प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको ‘समसामयिक...