काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा कुनै पनि एउटा पार्टीले बहुमत ल्याउने गरी संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदलिने बताएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति...