बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधन ‘बहसपत्र’ कार्यदलको बैठकमा कुन-कुन दल हुँदैछन् सहभागी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक बुधबार बस्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्री...