मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिलेसम्म कुनै शीर्ष नेतासँग भेटवार्ता नभएको बताएका छन् । नेपाली कांग्रेसले केन्द्रमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि त्यसको प्रभाव...