मौन आवाज (श्याम बलामी) समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर हुन् । प्रस्तुत छ उनका तीन कविता अनुभूति मैले जुन रातलाई गहिरो अन्धकार भनेको थिएँ मानिसहरूले त्यही रातलाई पूर्णिमा भनेका...