शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हत्या प्रयासको डरले किमद्वारा निजी सुरक्षा टोली फेरबदल

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो व्यक्तिगत सुरक्षाको जिम्मेवारी सम्हाल्ने तीन जना शीर्ष अधिकारीलाई हटाएर नयाँ नियुक्ति गरेका छन्। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार किममाथि हुन सक्ने सम्भावित...