शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा

कराँची । आईसीसी च्याम्पियन्स ट्रफीमा शनिबार भएको खेलमा इंग्ल्याण्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह बीको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्ड भने प्रतियोगितामा जितविहीन बन्दै बाहिरिन पुगेको...