मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी दुर्घटना अपडेट: मृतक तीन जनाको सनाखत

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज  भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो । ...