समकालीन नेपाली साहित्यका लोकप्रिय स्रष्टा हुन् अमर न्यौपाने । विशेष गरी उपन्यास र कथाका माध्यमबाट उनले समाजका विविध पाटाहरू उजागर गर्छन् । सरल भाषा अनि मानवीय संवेदनालाई सूक्ष्म ढङ्गले प्रस्तुत...