शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

आफैँ संरक्षक रहेको मदन भण्डारी फाउन्डेसनप्रति किन सशङ्कित भए ओली ?

काठमाडौँ । ‘मदन भण्डारी फाउन्डेसनमार्फत गुटको भेला गरेर तपाईंले पार्टी विभाजनको गतिविधि गर्दै हुनुहुन्छ । यो काम तत्काल रोकियोस्’ तत्कालीन नेकपाकालमा केपी ओली र प्रचण्ड–माधवबिच अन्तरद्वन्द्व बढ्दै जाँदा सचिवालय बैठकमै प्रचण्डले...