काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका छन् । उनलाई प्रहरीको गाडीमा रुपन्देही लान...