काराकास । भेनेजुएलाले शुक्रबार अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि वार्ता सुरु गरेको जनाएको छ । भेनेजुएलामा अमेरिकी आक्रमणपछि वामपन्थी नेता निकोलस मदुरोलाई पक्राउ गरी अमेरिकी कानुन प्रवर्तकहरूले उनीविरूद्ध लगाएका...