शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फोहोर व्यवस्थापनमार्फत रोजगारी बढाउन कोइकाले पोखरालाई सवा अर्ब दिने, कसरी हुँदैछ कार्यान्वयन ?

पोखरा । पोखरा महानगरपालिकाले विभिन्न दातृ  निकायबाट झन्डै ३० अर्ब हाराहारी सहयोग पाउँदै छ । महानगरका विभिन्न आयोजना र परियोजनामा दातृ निकायको सहयोग पाएको हो ।  खानेपानीदेखि सडक र फोहोर...