बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा युवतीको कुटपिट गरी हत्या

काठमाडौँ । काठमाडौँमा एक जना युवतीको कुटपिट गरी हत्या भएको छ । काठमाडौँ महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको...