सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

ललितपुरबाट स्रोत नखुलेको नगदसहित चारजना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा सुन्दरीघाटबाट स्रोत नखुलेको ७ लाख ८८ हजार रूपैयाँ नगदसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको...