बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये...