काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो नेतृत्वमा एक वर्षमा खानेपानी क्षेत्रमा गरेका काम र प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । यादवले गत वर्ष असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका...