मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ

जनकपुरधाम। नेपाल खानेपानी संस्थान लहानले लामो समयदेखि महसुल नतिर्ने उपभोक्ताबाट बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ। संस्थानले घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै बक्यौता नतिर्ने उपभोक्ताको खानेपानी धारा काट्ने कामलाई अघि...