रौतहट । रौतहटको नदी तथा खोलाहरूमा आएको बाढीले प्रभावित भएकालाई तत्काल राहत दिनुका साथै र क्षतिग्रस्त भौतिक संरचनाहरूको मर्मत तथा पुनर्निर्माण गर्ने निर्णय गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रौतहटका...