सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोभिडलगायतका आर्थिक संटकलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व चाहिन्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व...