काठमाडौँ । नेपाल पर्यटन बोर्डको बोर्ड सदस्य छनोट समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत निजी क्षेत्रबाट पाँच जना बोर्ड सदस्य नियुक्त गरेको छ । नियुक्त हुने बोर्ड सदस्यहरूमा सन्तोष पोखरेल, श्रीजना के.सी, पेम्बा...