काठमाडौँ । भारतको मध्य प्रदेशस्थित जबलपुरको बरगी बाँधमा बिहीबार साँझ पर्यटक बोकेको एउटा क्रुज डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला रहेका छन्...