बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

१८ औँ अधिवेशनका कामकारबाही सार्वजनिक गर्न दाहालको निर्देशन

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले १८ अ‍ौँ अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेको हुँदा सो अधिवेशनमा भए गरेका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित सङ्घीय संसद्...