बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रियामा बिहान ११ बजेसम्म १६१ जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले अहिलेसम्म १६१ जनाले मतदान गरेको जानकारी दिए। प्रदेशसभा...