काठमाडौँ । नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय र नेपाल लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते बीपी...