शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् । गत निर्वाचनमा घात, अन्तर्घात, बागी उम्मेदवार लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन् ।  जारी केन्द्रीय समिति...