मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

चीनले जारी गरेको नयाँ नक्साबारे के भन्छन् सांसदहरु ?

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्साबारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी नदिएका कारण चीनले सो भू–भाग नेपालमा नसमेटी नक्सा जारी गरेको बताएका छन् ।   ...