काठमाडौँ । बिहीबार राती प्रहरीले चोरीको गाडीसहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट चारवटा चोरीको गाडीसहित दुई जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । ...