भक्तपुर । भक्तपुर नगरपालिका–३ वंशगोपालमा निर्माणाधीन घरमा ज्यामी काम गर्ने एक मजदुरको कुटपिटबाट हत्या भएको छ। उदयपुर घर भई सोही घरमा कार्यरत ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको अभियोगमा प्रहरीले धनकुटाका...