काठमाडौँ । भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएर सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की छन् । साउन ४...