सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि-पर्यटन

बागमतीमा ९६ हजारभन्दा बढी गाई–भैँसीलाई लम्पी स्किनविरुद्ध खोप

मकवानपुर । बागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन गरिएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत हालसम्म ९६ हजार ३४७ वटा गाई–भैँसीलाई खोप लगाइएको छ। लम्पी स्किन रोगले गाई–भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च