शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अर्थ-विविध

वैदेशिक लगानी धेरै ल्याउने गरी सरकारले कानुन संशोधन गर्दैछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सम्मेलनमार्फत धेरै लगानी ल्याउनको लागि कानुन संशोधनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।  ...