आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अर्थ-विविध

अन्तर्राष्ट्रिय कलमा नयाँ नियम : ५८ देशका लागि ६० सेकेन्डको पल्स दर कायम

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवाबाट गरिने अन्तर्राष्ट्रिय बहिर्गमन कल (इन्टरनेसनल आउटगोइङ कल) को पल्स समयावधिमा परिमार्जन गरेको छ।  टेलिकमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अब विभिन्न ५८ वटा देशमा कल गर्दा ६० सेकेन्डको