न्युयोर्क । अमेरिका र इरानबिचको युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सम्झौताका विस्तृत विवरणहरू स्पष्ट नहुँदा र विश्वकै प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजबाट तेल आपूर्ति सुचारु हुन सोचेभन्दा बढी समय लाग्ने देखिएपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार तेलको
न्युयोर्क । पछिल्लो सत्रमा एक सातायताकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबार बजारमा लगभग स्थिर देखिएको छ। अमेरिका र इरानबिच हुन लागेको शान्ति सम्झौताको थप विवरण आउने पर्खाइमा लगानीकर्ताहरू रहेकाले...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो कुरा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभाव र कब्जामा रहेको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट लेखन अन्तिम चरणमा पुर्याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री जितबहादुर शेरचनले आगामी वर्षको बजेट प्रस्तुत गर्नेछन् । गण्डकी...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपालको हवाई क्षेत्रको विकासका लागि हवाई रुटको उपलब्धता र विमानस्थल निर्माणको हालको लगानी ढाँचामा तत्काल पुनरावलोकन गर्नुपर्ने बताएका छन्। शुक्रबार संघीय संसद्को अन्तर्राष्ट्रिय...
काठमाडौँ । सुन र तेल दुवैको मूल्य फेरि पुरानै बाटो समातेका छन् । इरान–अमेरिका युद्ध अन्त्यको घोषणासँगै सुनको मूल्य बढ्न थालेको हो भने कच्चा तेलको मूल्य घटेको हो । बुधबार इरानले...
काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले बजेट निर्माणको अन्तिम समयमा हुने करका दर हेरफेर प्रक्रियाबारे सांसदहरूलाई विस्तृत स्पष्टीकरण दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले जेठ १४...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रलाई अहिलेको संकटपूर्ण अवस्थाबाट बाहिर निकाल्न सरकार, निजी क्षेत्र र उपभोक्ताबिचको सहकार्य निर्णायक हुने बताएका...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रको नीतिगत सुधार र कानुनी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताएका छन्। राजधानीमा आयोजित...
काठमाडौँ । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले अघिल्ला सरकारका कमजोरीलाई देखाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिहरूको बचाउ गर्न नमिल्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले...
काठमाडौँ। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राज्य एक्लैले देशको विकासका लागि आवश्यक पर्ने सबै स्रोत परिचालन गर्न नसक्ने बताएका छन्। निजी क्षेत्रको सक्रिय र अर्थपूर्ण सहभागिताबिना मुलुकको आर्थिक रूपान्तरण सम्भव नहुने उनको ठहर...
काठमाडौँ। नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष सीए निलबहादुर सारु मगरले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले कर प्रणालीमा सुधार गर्न तथा सहकारी क्षेत्रमा देखिएको गम्भीर संकट समाधान गर्न नसकेको...
काठमाडौँ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको गम्भीर आरोपको बचाउ गरेका छन्। स्वार्थ समूहको अनुकूल हुने गरी आगामी आर्थिक वर्षको बजेटमा करका दरहरू हेरफेर गरेको...
काठमाडौँ । सरकारले चारवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण लोअर, घुन्साखोला र ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय...
काठमाडौँ । लामो समयदेखि संरचनागत र नीतिगत सुधारको माग गर्दै आएको निजी क्षेत्रले आगामी आर्थिक वर्षको बजेटलाई सिद्धान्ततः सकारात्मक रूपमा लिएको छ । तर, विगतका वर्षहरूमा जस्तै घोषणा राम्रा हुने...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै...
काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने आशङ्काबिच सोमबार पनि सुनको मूल्य घटेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य शून्य दशमलव ३ प्रतिशतले...
कृष्णा पौडेल/न्युज एजेन्सी नेपाल काठमाडौँ। सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनुपर्नेमा नेपाल सरकारले तीन वर्ष पर सार्न संयुक्त राष्ट्रसंघलाई आग्रह गर्दै औपचारिक पत्राचार गरेको छ। व्यापारिक...
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वमा डिकबहादुर खत्री ‘कुमार’ प्यानलसहित निर्वाचित भएका छन्। आइतबार सम्पन्न सङ्घको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पछि पार्दै खत्री अध्यक्ष पदमा विजयी भएका...
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ । सङ्घले चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्यसूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट १५ रुपैयाँले...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपाल...
काठमाडौँ । सांसद श्रीराम न्यौपानेले ऊर्जा क्षेत्रका लागि ल्याइएको बजेटले आशा जगाए पनि ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको बताएका छन्। राजधानीमा आयोजित एक...
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सुरु भएको छ। नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न असम्भव नरहेको बताएका छन्। इप्पानको...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य निजी क्षेत्रको सहभागिताविना पूरा हुन नसक्ने बताएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा मनलाग्दी करका दरमा गरेको संशोधनलाई मान्यता दिलाउने प्रयास गरेका छन् । संसद्मा टेबल भइसकेको कुनै पनि विधेयकमा संसद्को पूर्ण बैठक वा समितिले...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर...
काठमाडौँ । विद्युत् प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत् कम्पनीको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेको छ । कम्पनीले सञ्चालन गरेको अपर मोदी ए र अपर मोदी हाइड्रो परियोजनाको ठेक्काको...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज आफैँ हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भीर भुल गरेको आरोप लगाएको छ ।...
काठमाडौँ। अर्थविद् प्रा. डा. गोविन्द नेपालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार आफैँले ल्याएको नीति तथा...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि राष्ट्रिय गौरव तथा रणनीतिक पूर्वाधार आयोजनाहरूको बजेटमा व्यापक कटौती गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सञ्चालित देशका ठुला पूर्वाधार आयोजनाहरूको वार्षिक...
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको भन्दै अब नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने (रेन्ट–सिकिङ) प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले...
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ। चेम्बरका अध्यक्ष कमलेश अग्रवालले बजेट केही महत्त्वाकाङ्क्षी...
काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउने...
काठमाडौँ । आर्थिक वृद्धि र भौतिक पूर्वाधार निर्माणमा बढी केन्द्रित देखिएको बजेट नेपालले भोगिरहेको जलवायु सङ्कट र सामाजिक समावेशीकरणका सवालमा भने चुकेको छ। सडकलाई जलवायुमैत्री बनाउने र चुरे पुनर्भरण गरेर मधेसको...
काठमाडौँ । सरकारले गैर–नाफामूलक संस्थाहरूलाई लक्षित गर्दै कर, ब्याज तथा शुल्क मिनाहाको विशेष व्यवस्था गरेको छ । सरकारले ल्याएको नयाँ आर्थिक विधेयक अनुसार निश्चित सर्त पूरा गर्ने संस्थाहरूले यस्तो सुविधा...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ । गत वर्ष (२०८२) को तुलनामा चुरोट, बिँडी, खैनी,...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको आर्थिक विधेयक आर्थिक विधेयक २०८३ मार्फत मदिराजन्य पेय पदार्थको अन्तःशुल्क दरमा वृद्धि गरेको छ । कानुन आयोगले सार्वजनिक गरेको पुरानो दररेट...