मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अटो

‘ईभोल्भ टू रिड्डारा एक्सचेन्ज’ योजना सार्वजनिक

काठमाडौँ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘ईभोल्भ टू रिड्डारा एक्सचेन्ज’ नामक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।  यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत