बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अटो

बलुन फेस्टिभलको अवसरमा पोखराबाट बीवाईडीको एम६ लन्च

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी इन्टरनेसनल बलुन फेस्टिभल २०२४ को अवसरमा पोखराबाट प्रिमियम ७–सिटर प्रिमियम एमपीभी बीवाईडी एम६ लन्च गरेको छ । फेस्टिभलको औपचारिक उद्घाटनका साथ सो लन्च कार्यक्रम