सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

प्रकाशमानसिंह राउतः न्यायिक मर्यादामा रहे, तर आफ्नै प्रतिबद्धता पूरा गर्न सकेनन्

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले २०८१ असोज २० गते शपथ लिँदै गर्दा चुनौतीले घेरिएका थिए । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधान न्यायाधीश बनेका राउतको कार्यकाल ६५ वर्षे उमेर हदका कारण आगामी चैत