मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

अर्थ

रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन महासंघको चेतावनी

काठमाडाैँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताएका छन् । सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न