बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अर्थ

‘दोहा फोरम सन् २०२५’ : अन्तर्राष्ट्रिय सहयोग र प्रविधि नवप्रवर्तनमा केन्द्रित

दोहा । कतारको राजधानी दोहामा आजदेखि ‘दोहा फोरम सन् २०२५’ सुरु भएको छ। यो महत्त्वपूर्ण मञ्चमा विश्वका नेताहरू, उच्चस्तरीय कूटनीतिज्ञहरू र व्यापार विशेषज्ञहरूले सहभागिता जनाएका छन्। फोरमले गाजा सङ्कट, युक्रेन युद्ध, स्वास्थ्य प्रणाली, प्रविधि विकास